नेपाल रेडक्रस साेसाईटी रामपुरखडाैना उपशाखाकाे सभापति मा दुरबिजय पटेल निर्वाचित

नन्दु यादव /श्यामबदन हरिजन
 
पश्चिम नवलपरासी जिल्ला काे सरावल गाउपालिका मा रहेकाे नेपाल रेडक्रस साेसाईटी रामपुरखडाैना उपशाखाकाे ११अाै बार्षिक साधारणसभा तथा पाचाै अधिबेशन सम्पन भएकाे छ ।नेपाल रेेडक्रस साेसाईटि उपशाखा रामपुरखडाैनाका सभापति सुभान अलि असारी काे अध्यक्षता तथा नेपाल रेडक्रस साेसाईटी नवलपरासी का सभापति राजेन्द्र प्रसाद अग्रहरीकाे प्रमुख अतिथ्यातामा कार्यक्रम सम्पन्नभएकाे हाे। कार्यक्रममा शाखाकी उपाध्यक्ष शारदा चाैधरीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी नवलपरासी शाखाका मन्त्री ऋषिराम सुवेदी  ,सरावल गाउपालिका वडा न हेयात खा धुनिया ,वडा न ६का अध्यक्ष छाेटेलाल गुप्ता वडा न ५का वडा अध्यक्ष लक्ष्मुण चाैधरी लगायतले बाेल्नु भएकाे थियाे ।अधिबेशन बाट दुरबिजय पटेल सभापति रुपमा सर्बसम्मति चयन हुनभएकाे  छ । उपसभापति तुलसि लाेहार सचिव प्रदिप यादव सहसचिव सफिउल्लाह असारी काेषाध्यक्ष राजमङल सहानी  उपकाेषाध्यक्ष बनारसि राजभर र ईब्राहिम अलि खा,अनुप कुर्मी ,शारदा देबी चाैधरी,माेहन प्रसाद चाैधरी ,राजेन्द्र प्रसाद कुर्मी लगायत सदस्य रहेकाे निर्वाचन अधिकृत ऋषिराम सुबेदी ले जानकारी दिनु भयाे । कार्यक्रमलाई समिउल्लाह अलि ले सन्चालन गर्नु भएकाे थियाे ।

Comments