माअाेबादी केन्द्र सरावल ७काे वडा अधिबेशन भुजहवामा सम्पन्न

श्यामबदन हरिजन मसिर१६नवलपरासी 
 
पश्चिम नवलपरासी मा अहिले नेकपा माअाेबादी केन्द्र ले नया नेतृत्व काे लागि धमाधम वडा अधिबेशन गरिएकाे छ ।यसै गरि अाज सरावल गाउपालपका वडा न ७भसजहवामा पनि वडा अधिबेशन सम्पन्न गरेकाे छ ।
 
नेकपा माअाेबादी केन्द्र पार्टी  का वडा ईकाई अध्यक्ष बिकाउ पासीकाे अध्यक्षता तथा राजु हरिजनकाे काे प्रमुख अतिथ्तामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रम मा श्रीकान्त हरिजन ,सुभान अलि ,सरावल गाउपालिका वडा न ७का वडा अध्यक्ष हेयात खा धुनिया लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भयाे ।कार्यक्रम बाेल्दै प्रमुख अतिथि राजु हरिजन ले अधिबेशनले पार्टी मुहार फेर्ने बिश्वास लिएकाे बताउनु भयाे ।अब अाउने नया नेतृत्व ले सक्रिय भयर पार्टीलाई सुदृढीकरण गर्दै अगाडि बढाउने कुरामा जाेडदिनु भयाे ।वडा अधिबेशनमा एउटै पदमा धेरै ले ईच्छा देखाएकाेले सहमति हुन नसकेपछि अब केही दिनमै सहमतिमै टुङ्गो लगाउने नलागे निर्वाचन प्रक्रिया मा जाने वडा अध्यक्ष हेयात खा धुनियाले जानकारी दिनु भयाे ।

Comments